×

NMB BANK
NIC ASIA

कपिल शर्माका शोका सबै सुनील ग्रोबरसँग पुगे, कपिलकी 'फूपु'ले पनि साथ छोडिन्

बैशाख ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कपिल शर्मा पछिल्ला दिन आफ्नो स्वास्थ्यका कारण समस्यामा छन् । नयाँ टेलिभिजन शो पनि बन्द भएको छ जसका कारण सानो पर्दाबाट उनी टाँढिएका छन् । 

Muktinath Bank

कुनै समय कपिलका सहायक भएका सुनील ग्रोबर आफ्नो नयाँ शो ‘धन धना धन’ को कारण वाहावाही कमाइ गरेका  छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसालै सुनीलको यस शोमा कपिल शर्माकी फूपु उपासना सिंहसमेत सहभागी भएकी छिन् । 


Advertisment
Nabil box
Kumari

फूपु अली असगरका साथ नयाँ शोमा पुरानो अवतारमा देखा परेकी छिन् । 

Vianet communication
Laxmi Bank

उपासना सिंहलाई शोमा प्रीति सिमोनकी बहिनी नीतिले प्रवेश गराएको जानकारी दिएकी थिइन् ।

प्रीति सिमोन तथा कपिल शर्माबीच सम्बन्धमा दरार उत्पन्न भएको नयाँ विषय होइन । 

उनी कपिलकी पूर्व प्रेमिका तथा शो की क्रिएटिव हेड भइसकेकी थिइन् । 

सुनील ग्रोबरको नयाँ शोमा कपिल शर्माको पुरानो टीम पुगेको छ । जसमा सुगन्धा मिश्रा, अली असगरको नाम पनि समावेश छ । क्रिकेट कमेडीमा बनेको यो शोलाई फ्यानले खासै मन नपराएको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ । 

कपिल शर्माको शो आजभोलि एक महिनाको लागि बन्द भएको छ । उनको जीवन मुस्किल अवस्थामा पुगेको र विवादले उनको पिछा नछोडेको समाचारहरु सार्वजनिक भएका छन् । 
बलिउड हंगामाको एक रिपोर्ट अनुसार कपिल आजभोलि उच्च डोजको औषधि प्रयोग गरिरहेका छन् । उनी दैनिक करिब २३ चक्की औषधि सेवन गरिरहेको बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x