×

NMB BANK
NIC ASIA

प्रशासनले दियो इन्द्रदेवीलाई 'अचम्म'को नागरिकता

बैशाख ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाही, ४ बैशाख-  लालबन्दी नगरपालिका–१३ की इन्द्रदेवी मण्डललाई इलाका प्रशासन कार्यालय हरिवनले प्रमाणपत्रमै कारण खुलाएर नागरिकता दिएको पाइएको छ । मण्डलले ‘कसरी नागरिकता पाइन्’ भन्ने कुरा प्रमाणपत्रमै उल्लेख गरेको भेटिएको हो ।

Muktinath Bank

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको तोक आदेश र लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति लामाको सनाखतमा जारी भन्ने टिप्पणी प्रमाणपत्रमै लेखेर उनलाई नागरिकता दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिकता लिनका लागि आवश्यक पर्ने कागजात कार्यालयमा राखेर सरकारले तोकेको ढाँचामा प्रमाणपत्र दिनुपर्नेमा इलाका प्रशासनले प्रमाणपत्रमै सबै खुलाइदिएको हो । प्रजिअ कटवालले सरकारले तोकेको ढाँचामै नागरिकता दिनुपर्ने बताए । ‘कसैले पनि त्यसमा थपघट गर्न पाउँदैन,’ उनले भने, ‘हरिवन इलाकाले जारी गरेको प्रमाणपत्र अचम्मको छ । सरकारले तोकेको ढाँचामा थपघट गर्ने अधिकार कसैलाई हुँदैन ।’ मण्डलले सिराहाबाट लिएको नागरिकता हराएपछि कागजात पुर्‍याएर बसेकै ठाउँ लालबन्दी नगरपालिका–१३ बाट चैत २७ गते अर्काे नागरिकता लिएकी हुन् ।
 ७४ वर्षीया मण्डल नागरिकता बनाउन जाँदा कागजात नपुगेको भन्दै कर्मचारीले फिर्ता गरेपछि नेताको सिफारिस गराउनुपरेको बताउँछिन् । इलाका प्रशासन कार्यालयले नागरिकता बनाउन आनाकानी गरेपछि लालबन्दीकै उपमेयर लामाले उनलाई सनाखत गरिदिएकी थिइन्, कान्तिपुरमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x