आँखा अस्पतालमा जागिरको अवसर (सूचनासहित)

काठमाडौं, ४ वैशाख– सगरमाथा चौधरी आँखा अस्पताल लहानमा विभिन्न पदमा जागिर खुलेको छ । इच्छुक नेपाली नागरिकले यही वैशाख १८ गते सम्म निवेदन दिन सक्ने छन् । थप जानकारीको लागि तलको सूचना हेर्नुस् ।


 

बैशाख ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार