कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
धनगढी, ५ वैशाख– प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् ।
यसअघि पनि डोटीमा सरकारी विद्यालयमै अध्ययनरत आफ्नी छोरीलार्इ मुख्यमन्त्री भट्टले बुधवार प्रदेश ७ को राजधानी धनगढीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गराएका हुन् ।
यसअघि मुख्यमन्त्री भट्टकी छोरी पुष्पा डोटीको केआईसिंह गाउँपालिकामा रहेको देवस्थली माबिमा अध्ययनरत थिइन् ।
बुधवार विहान कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, धनगढी उपमहानगरपालिकाका मेयर नृप वडसहित राष्ट्रिय माबिमा पुगेर मुख्यमन्त्री भट्टले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गराएका हुन् ।
विद्यालय भर्ना अभियानलाई प्रभाकारी बनाउन मुख्यमन्त्री भट्टले आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई पनि भर्ना गराए ।
भर्नापछि प्रतिक्रिया दिँदै भट्टले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्ततर अभिबृद्धि गर्न भर्ना अभियानलाई प्रभावकारी बनाइने बताए ।
‘शिक्षक, कर्मचारी लगायत उच्च ओहोदाका ब्यक्तिहरु अनिवार्य रुपमा आफ्ना वालवालिकालाई सरकारी स्कुलमा भर्ना गर्नुहोस्,’ मुख्यमन्त्री भट्टले भने, ‘आफ्ना बालबालिका भर्ना भएका सरकारी विद्यालयप्रति सधैं चासो राख्नुहोस्, अनिमात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...