×

NMB BANK
NIC ASIA

केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीअार बनाउन नेपाल र चीनबीच नयाँ सहमति

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ वैशाख– चीन सरकारको ‘लगानी’ सहयोगमा बन्ने भनिएको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा नेपाल र चीनबीच नयाँ सहमति भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीचको दुईपक्षीय भेटवार्तामा बुधवार काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर तयार गर्ने सहमति जुटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणका क्रममा उक्त रेलमार्गबारे प्रारम्भिक सहमति भएको थियो । त्यसपछि चिनियाँ टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

चिनियाँ टोलीले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनबाट रेलमार्ग बिस्तार गर्न सकिने संभावना देखिएपछि चीन र नेपालबीच उक्त रेलमार्गको डीपीआर तयार गर्ने अर्को सहमति भएको हो । 

Vianet communication
Laxmi Bank

नेपाल र चीनबीच भएका सन्धि तथा थप योजनाहरुको पहिचानका लागि संयन्त्र बनाउने समेत सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा जारी प्रेस वक्तव्यमा जनाइएको छ । वक्तव्यमा भनिएको छ, ‘दुई देशबीच भएका सन्धिको कार्यान्वयन तथा दुई देशबीच साझा फाइदाका आधारमा योजनाहरू छनोटका लागि योजना कार्यान्वयन तथा निर्देशन समिति बनाउन सहमति भएको छ ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x