×

NMB BANK
NIC ASIA

जनतासँग गरेका बाचा पूरा गर्न सरकारलाई नेता पौडेलको आग्रह

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी ५ वैशाख - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गर्नुभएको छ । 

Muktinath Bank

नेपाली काँग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री र मन्त्रीहरूले भाषणमा सपना देखाउने तर व्यवहारमा केही गर्न नसकेको भन्दै नेता पौडेलले बहुमत प्राप्त सरकारलाई जनताले राहत महसुस गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । 


Advertisment
Nabil box
Kumari

पार्टी सभापति शेरबहादुर देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाउँदै उहाँले कार्यकर्ताको योगदान, क्षमता र लोकप्रियताको सम्मान गर्न नसक्दा काँग्रेसले तीनै तहको चुनावमा नराम्रो हार ब्यहोर्नुपरेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

चुनावी हारको विषयमा निर्मम समीक्षा हुन जरुरी रहेको बताउँदै नेता पौडेलले सभापति देउवाले नैतिक जिम्मेवारी लिनुपर्ने दाबी गर्नुभयो । 

निर्वाचनमा काँग्रेस पराजित भए पनि सिद्धान्त र विचारले जितेको उहाँको दाबी थियो । जनताको सेवा र उनीहरूको स्वार्थलाई प्राथमिकता दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । 


यसैगरी आज बाग्लुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले देश र जनताको सेवामा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 


अन्य दलले झूठा नारा र आश्वासन बाँडेको भन्दै उहाँले विकासको नेतृत्व काँग्रेसले गर्दै आएको दाबी गर्नुभयो । “जनताको प्यारो काँग्रेस बन्न थप मेहनती र कर्मशील बन्न आवश्यक छ” उहाँले भन्नुभयो, “अब काँग्रेस जगाऔं अभियान शुरु हुन्छ ।” 

पार्टीभित्र मौलाएको गुटले चुनावमा हार ब्यहोर्नु परेको उहाँको भनाइ थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x