×

NMB BANK
NIC ASIA

‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ बैशाख- नेताको अनुहारसम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावकका रूपमा पाएका दुई बालबालिका जस्तै पूर्वप्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाउने दुई भाग्यमानी हुन्, चितवन मेघौलीका अरुण मुसहर र पत्रुस माझी । मेघौली पुगेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी सबैको इच्छा : अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नाराका साथ बुधबारबाट सुरु भएको साताव्यापी भर्ना अभियानको पहिलो दिन प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मले अभिभावक बन्ने मौका पाएका छन् ।


Advertisment
Nabil box
Kumari

सिराहाको लहानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी माविमा दुई जना नयाँ विद्यार्थीको अभिभावकत्व लिएर शैक्षिक सामग्री दिएपछि देशभर भर्ना अभियानको महोल बनेको छ ।

Vianet communication
Laxmi Bank

सबै बालबालिकालाई विद्यालयको पहँुचमा पु¥याउने अभियानका साथ सुरु भएको भर्ना अभियान सुरु हुनुअघि नै प्रधानमन्त्री ओलीले मुगुमा एक दलित विद्यार्थीको अभिभावकत्व लिएपछि नेताहरू स्वतःस्फूर्त भर्ना अभियानमा अभिभावकत्व लिइरहेका छन् । जारी अभियानमा दलका नेतादेखि जनप्रतिनिधसम्म जुटेका छन् ।

हरेक जनप्रतिनिधिले बालबालिकाको अभिभावक बन्दै सामुदायिक विद्यालयमा सहज अध्ययनका लागि सहजीकरण गर्नुपर्ने अभियानअन्तर्गत प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्, राजधानी दैनिकमा ‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म शीर्षकमा समाचार छापिएको छ 
 । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x