×

NMB BANK
NIC ASIA

युवा संघका नेता मल्ल पक्राउ, मनोज पुनको मुख्य सहयोगी रहेको खुलासा

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ६ वैशाख – ‘डन’ मनोज पुनको संगठित अपराधमा सघाएको आरोपमा एमाले निकट युवा संघका केन्द्रीय सदस्य शुजु मल्ल पक्राउ परेका छन् । युवा संघको केन्द्रीय कमिटी बैठकका क्रममा काठमाडौंमा रहेका मल्ललाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख श्याम ज्ञवालीले मनोज पुनको इन्काउन्टरमा मृत्यु हुने बेलासम्म मल्ल निरन्तर सम्पर्क रहेको भटिएको बताए । मल्ल बुटवल ७  निवासी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञवालीले लोकान्तरसँग भने, ‘मनोजको विशेष सहयोगी बुधबार सार्वजनिक गरिएको उत्तम आचार्य र शुजु मल्ल विशेष सहयोगी रहेको पाइयो । इन्काउन्टरमा मृत्यु हुने बेलासम्म सुजुले मनोजसँग सम्पर्क गर्दा छुट्टै सिमको प्रयोग गरेर सम्पर्कमा रहेको पाइयो ।’ उनलाई हवाइजहाजबाट बुटवल ल्याउने तयारी भइरहेको ज्ञवालीले जानकारी दिए । मल्लले युवा संघका अध्यक्ष दुर्गा तिवारी र बुल पौडेलको हत्याको विरोधमा दिरभर सडकमा आन्दोलन गरी मनोज पुनलाई सबै जानकारी गराउने गरेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पुन गत फागुन ९ गते रूपन्देहीको देवदह भवानीपुरमा प्रहरीको इन्काउन्टरमा मनोज र उनका सहयोगी सोम आलेको मृत्यु भएको छ । इन्काउन्टरमा मनोजको मोवाइल प्रहरीले बरामद गरेसँग उनको सम्पर्कमा रहेर पुनको मृत्यु भएसँगै संगठित अपराधमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । 

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x