कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
भगवानको रङ–रुपमा वदलाव गर्ने दुस्साहस कसैले गर्दैन । केही महिना पहिला हुनमानको ‘मुड’ फेरिएको छ ।
यो परिवर्तन निकै हिट भएको छ । तर केही रामभक्त हनुमानको यो रुप मनपराइ रहेका छैनन् । उनीहरुलाई लाग्छ कि यो हनुमान जीको शास्त्रमा गरिएको छवीको वर्णन भन्दा ठीक उल्टो छ ।
भारको कयौं शहरुहरुमा कुद्ने गाडीको पछाडिको सिसामा हनुमानको यो रौद्र रुप वाला तस्वीर लगाइएको छ । रामको सेवा भावमा रहने हनुमानको यो आक्रामक भर्जन मानिसहरुले मनपराइरहेका छन् ।
भारत केरलाका चर्चित चित्रकार रवि वर्माले हिन्दू देवी देवतालाई मानवीय रुप दिएका छन् । कथाका आधारमा बनाइएको चित्र मानिसमा निकै गहिरो रुपमा गढेको छ ।
हामी मध्ये धेरैले हुनमानलाई रामको सेवा भावमा हात जोडेर प्रफुल्लित भएको अवस्थाको तस्वीरहरु हेरेका छौं, र हनुमानलाई स्मरण गर्ने वित्तिकै त्यही तस्वीरको स्मरण हुन्छ । तर खुला केससहित आगो वर्षाउनेवाला हनुमानको के आवश्यकता प¥यो ? जो यतिवेला भारतमा चर्चित छ ।
यो संयोग हो कि हनुमानलाई नयाँ रुप दिने वाला कलाकार पनि केरलाका हुन् । उनको नाम करन आचार्य हो । उनी भन्छन्,‘मैले त उसै यस्तो तस्वीर बनाएको थिए तर निकै चर्चित बन्यो ।’
करन आस्तिक हुन् उनी भगवान हुनमानमा गहिरो श्रद्धा राख्छन् सधै हनुमान चालीसा पाठ गर्छन् ।
उनले तीन साल पहिला बनाएको यो हनुमानको तस्वीर अचानक हिट भएको हो । एक साथिलाई केही अलग चाहिएपछि उनले यो तस्वीर बनाएका थिए । सामाजिक सञ्जालमा राखिएसँगै यो तस्वीर मानिसहरुले निकै मन पराए । जसलाई मासिनहरुले स्टिकरको रुपमा गाडी, बाइक, पसल लगायतमा प्रयोग गरेका छन् ।
केहीले आफू हनुमानको भक्त भएको र उनको आक्रामक रुपले आफू मोहित भएको कारण तस्वीर गाडीमा लगाएको बताएका छन् ।
केहीले भने देशको अवस्थाका कारण हनुमानको यस्तो रुप स्वभाविक भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ । उनले अन्य भगवानको पनि फरक अवतारको चित्र बनाएका छन् ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...