×

NMB BANK
NIC ASIA

चौकुने गाउँपालिका अध्यक्षद्वारा एक बालिकाको अभिभावकत्व ग्रहण

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ६ वैशाख– चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले आर्थिक अवस्था कमजोर रहेका चौकुने– ८ मिलनचोकका हर्कबहादुर भाट र तुलसा भाटकी ६ वर्षीया छोरी रञ्जना भाटलाई विद्यालय भर्ना गराएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

अध्यक्ष शाहीले  बालिकालाई गुटुमा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा कक्षा एकमा भर्ना गराएका छन् । भर्नापश्चात लोकान्तरसँग कुरा गर्दै अध्यक्ष शाहीले बालिकाको पढाइ खर्च, स्कूल ड्रेसदेखि अतिरिक्त सम्पूर्ण खर्च आफूले व्योहोर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाभित्रका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहुन् भन्नका लागि भर्ना अभियानसहित गाउँगाउँमा टोली खटाइएको उनले जानकारी दिए । आर्थिक अवस्था कमजोर भए सहयोग गर्ने, भएर पनि बालबालिका विद्यालय नपठाउनेलाई कारबाही गर्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

आवासीय विद्यालय सञ्चालन गरिने

Vianet communication
Laxmi Bank

चौकुने गाँउपालिकाले अनाथ र असहाय बालबालिकाका लागि आवासीय विद्यालय खोल्ने तयारी गरेको छ । अध्यक्ष शाहीले अहिले आफूले हरेक विद्यालयलाई आवासीय विद्यालयको रूपमा सञ्चालन गर्न सक्नेबारे आवश्यक निर्णय गरेर ल्याउन निर्देशन दिएको बताउँदै अनाथ र असहाय बालबालिको तथ्याङ्क संकलन गर्न शुरु गरिएको शाहीले बताए । अनाथ र असाहय बालबालिकाका लागि त्यस्तो आवासीय विद्यालय सुर्खेतमा छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x