×

NMB BANK
NIC ASIA

बुटवल, ६ वैशाख– रूपन्देहीको ओमसतिया गाउँपालिका–६ की १४ वर्षीया किशोरीको हत्या उनकै प्रेमीबाट भएको खुलासा भएको छ । गएको सोमबार घरबाट बेपत्ता किशोरी सरस्वती हरिजन मंगलबार घरदेखि एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएकै थिइन् । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख श्याम ज्ञवालीले किशोरीको हत्या उनकै प्रेमी ओमसतिया गाउँपालिका–६ का १८ वर्षीय प्रेमसागर केवटले गरेको अनुसन्धानबाट खुल्न आएको बताए । राति ९ बजेतिर किशोरी शौचालय जान भन्दै प्रेमीलाई भेट्न पुगेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुबै प्रेममा रहेकोले घरदेखि केही टाढा बसेका रहेछन् । लगत्तै किरोशीलाई घरमा आउन आग्रह गरेको पाइयो । अब मलाई तिमीले बिहे गरेर लैजाउ म घर जाने अवस्था छैन भनेर किशोरीले भनिछन्’ ज्ञवालीले भने, ‘तर प्रेमी केवटले भाग्न अस्वीकार गरेपछि केटीले अब म मर्छु भनेर आफनै कपाल घाटीमा बेरिछिन् । त्यही कपालले कसेर केटाले उनको हत्या गरेको अनुसन्धानबाट खुल्यो’ ज्ञवालीले थपे, ‘बिहे गर्न केटाले अस्वीकार गर्दा अपरिपक्क प्रेमले मृत्यु बरण गर्न पुग्यो ।’ 


Advertisment
Nabil box
Kumari

भागेर बिहे गर्ने विषयमा उनीहरुबीच विवाद बढ्दै गएपछि हरिजनकोे घाँटी थिची हत्या गरेको केवटले प्रहरीलाई बयान दिएका छन् ।

Vianet communication
Laxmi Bank

उनीहरूबीच विगत ४ बर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । केटा कक्षा १० र केटी कक्षा ८ मा अध्ययनरत थिए । उनीहरूबीच लामो समयदेखि निरन्तर शारीरिक सम्पर्क समेत भएको अनुसन्धानबाट खुलेको छ । 

‘सानै उमेरमा गर्लफ्रेन्ड÷व्याइ फ्रन्ड बनाउने कार्यको परिणाम हो’ ज्ञवालीले भने । अनुसन्धान अधिकृत डिएसपी डिल्लीनारायण पाण्डेलले अनुसार किशोरीले घर नफर्कने भन्दै केवटलाई भगाएर लैजान भनेपछि दुवै जनामा विवाद भएको थियो ।

उनको शव स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धकधइलाईमा खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा अनुसन्धान गरिरहेको छ ।

बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले केवट र हरिजनवीच प्रेम सम्बन्ध रहेको र दुई जनामा कुरा नमिल्दा किशोरीको हत्या भएको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x