×

NMB BANK
NIC ASIA

विस्फोटक व्याटिङ गरेका गेल भन्छन्- 'सहवागसँग कुरा गर्छु'

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ वैशाख– सनराइजर्स हैदराबादविरुद्ध बिहीवार मोहालीमा भएको खेलपछि विस्फोटक व्याट्सम्यान क्रिस गेलको भनाइमा कसैलाई आपत्ति भए सायद उसले यी क्यारेवियन ब्याट्सम्यानले खेलेको नहेरेको हुनुपर्छ ।

Sagarmatha Cement
Muktinath Bank

म्यान अफ दि म्याचको पुरस्कार थाप्नुभन्दा मात्र तीन घन्टा पहिला मोहालीको मैदानमा उनको व्याटको जाँदूको अगाडि बलरहरु लुक्ने ठाउँ खोजिरहेका थिए । ६३ बलमा ११ छक्का तथा एक चौकाको मद्दतमा क्रिस गेलले अविजित १०४ रन बनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसको सहयोगमा किंग्स इलेवन पञ्जावले सनराइजर्स हैदराबादको जीतको रथलाई रोकेको थियो । यस सिजनको आईपीएलमा कुनै पनि व्याट्सम्यानको यो पहिलो शतक हो । 


Advertisment
Nabil box
Kumari

गेलले सहवागको आभारी उसै गरेका होइनन् । टी–ट्वान्टीका सवैभन्दा खतरा व्याट्सम्यान भएपनि आईपीएल २०१८ मा क्रिस गेल बिकेका थिएनन् । 

Vianet communication
Laxmi Bank

१३ बर्षको टी २० करियरमा सवैभन्दा धेरै रन बनाउने र शतक हान्ने रेकर्ड राख्ने गेलको लिलामीमा कोही इच्छुक नभएपछि सहवागको टिम किंग्स इलेवन पञ्जावले उनलाई दुई करोडको बेस प्राइसमा किनेको थियो । 

वीरुले एक अन्तर्वार्तामा गेलले दुई खेल जिताए पैसा असुल हुने बताएको भन्दै गेलले अब आफूले वीरुसँग फेरि कुरा गर्नुपर्ने भएको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x