×

NMB BANK
NIC ASIA

भारतको मुम्बईमा चार कोठी भएका वडाध्यक्षलाई छाड्न आदेश

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ बैशाख- जिल्ला अदालत नुवाकोटको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले मानव बेचबिखन अभियोगमा जेल परेका वडाध्यक्षलाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो, आजको नयाँ पत्रिकामा खबर छ ।
भारतको मुम्बईमा मात्रै सुनबहादुरका चारवटा कोठी (वेश्यालय) रहेको र नेपालबाट विभिन्न प्रलोभनमा पारेर महिलाहरुलाई कोठीसम्म पुर्याउने गरेको तथ्य खुलेपछि उनलाई मुद्दा चलाइएको थियो । उनका कोठीमा नुवाकोटबाट मात्रै दुई सयभन्दा बढी महिला पुर्याएको स्वयं तामाङले प्रहरीमा बयान दिएका थिए । नयाँदिल्लीस्थित जिबीरोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५ र कोलकातामा कोठी सञ्चालन गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ । जहाँ धेरै नेपाली युवती छन् । ती सबै कोठी तामाङकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

मानव बेचबिखनको मुद्दामा अदालतबाट जेल सजाय पाएर धरौटीमा छुटेका, तर अन्य मुद्दामा प्रहरी अनुसन्धान र खोजीमा रहेका तामाङले ३१ वैशाख ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ बाट वडाध्यक्षमा उम्मेदवारी दिए । राजनीतिक प्रभावकै आधारमा उम्मेदवारी पाएका उनी विजयी पनि भए । अहिले अदालतले पनि उन्मुक्ति दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x