×

NMB BANK
NIC ASIA

सरकारी स्कूल पनि यस्तो! निजी छाडेर आउनेको लर्को, ३१ सयले दिए प्रवेश परीक्षा

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ७ वैशाख– पठनपाठन राम्रो हुँदै गएपछि निजी स्कूल छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको छ । रूपन्देहीका केही सामुदायिक विद्यालयमा यस्ता छन्, जहाँ भर्ना हुन ठूलै युद्ध जितेसरह ठान्छन् अभिभावकहरू । बुटवलस्थित कालिका मानवज्ञान माविले शुक्रबार १ हजार २ सय विद्यार्थी विद्यार्थी थप गर्ने गरी लिइएको प्रवेश परीक्षामा ३ हजार १ सय ४३ जना सहभागी भएको विद्यालयका प्रधानध्यापक घनश्याम पाठकले जानकारी दिए ।

Muktinath Bank

जहाँ निजी स्कूल छाडेर आउने बढी छन् । यहाँ नाम चलेका न्यू होराइज, एभरेष्ट, दीप, बुटवल पब्लिक लगायत विभिन्न निजी स्कूल छाडेर विद्यार्थीहरू कालिकामा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयले वैशाख १ गतेदेखि ६ गतेसम्म फर्म वितरण गरेको थियो । जहाँ विद्यार्थी र अभिभावकले गर्दा विद्यालय महोत्सवजस्तै देखिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

हालै मानवज्ञान र कालिका समायोजन भएर कालिका मानवज्ञान भएका हुन् । जसमध्ये साविक कालिकालाई ‘सेक्टर वान’ र साविक मानवज्ञानलाई ‘सेक्टर टू’ भनेर सञ्चालन गरिने छ । पाठकले सेक्टर ‘वान’ मा ७ सय र सेक्टर ‘टू’ मा ५ सय विद्यार्थी यस वर्ष भर्ना गरिने बताए । पाठकले भने, ‘गत वर्ष ६ सय कोटामा २ हजार २६ जनाले इन्ट्रान्समा भाग लिएका थिए । अहिले त्यो संख्या बढेर ३ हजार नाग्यो ।’ 

अहिले कालिमामा ४ हजार ३ सय ९७ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले अहिले १ हजार २ सय विद्यार्थी थप गरेर ५ हजार ५ सय विद्यार्थी पुर्‍याई देशकै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय बनाउने तयारीमा छ । विद्यालयले कक्षा ६ देखि ८ कक्षासम्म गणित,विज्ञान, अंग्रेजी र नेपाली विषयको प्रवेश परीक्षा लिन्छ भने । कक्षा १ देखि पाँचसम्म गणित, अंग्रेजी र नेपाली विषयको परीक्षा लिँदै आएको छ ।

विद्यालयमा सबैभन्दा बढी कक्षा ८ मा विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भएका छन् । जहाँ गुल्मी, पाल्पा, रुकुम, रोल्पा, अर्घाखाँची, नवलपरासी र पाल्पाका विद्यार्थीहरू छन् ।

प्रधानाध्यापक पाठकले सरकारको सामुदायिक विद्यालय मर्ज गर्ने अभियान गलत रहेको बताए । उनले भने, ‘विद्यालय मर्ज गर्ने भनेर एउटा विद्यालयको अस्तित्व मेटाउन हुँदैन । जहाँ पठनपाठन हामीले जस्तै सेक्टर छट्टाएर हुनुर्छ ।’

विप्लव नेतृत्वको नेकपाका नेता सरद वलीले पनि कालिका मानवज्ञानमा आफ्नो छोरीको प्रवेश परीक्षामा ल्याउँदै थिए ।

उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गनुपर्ने बताए । कालिकाले राम्रो गुणस्तर दिन थालेपछि आफू निजी विद्यालयबाट आफ्नो बच्चा हटाएर सामुदायिकमा भर्ना गराउन लागेको उनको भनाइ छ । यहाँ शान्ति नमूना, कान्ति र नवीन औद्योगिक विद्यालय पनि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने तयारीमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x