×

NMB BANK
NIC ASIA

फोटो पत्रकारिता अर्वाडका उत्कृष्ट ५ को नाम सार्वजनिक

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ७ बैशाख–  राष्ट्रिय फोटो पत्रकारिता दिसवको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे क्लव)ले ‘राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०७५’को हरेक  विधाका उत्कुष्ट ५ प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार काठमाडौंको कमल पोखरीमा  पत्रकार सम्मेलन गर्दै क्लवले उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो । उवार्ड प्रतिस्पर्धामा सहभागी ११ विधाका उत्कुष्ट ५५ फोटो पत्रकारलाई शुक्रवार प्रमाण पत्र समेत वितरण गरिएका ेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

लाइफटाइम एचिभमेन्ट, वर्ष उत्कृष्ट फोटो पत्रकारिता, खेलकुद फोटो पत्रकारिता, पर्यटन तथा संकृति, राजनीतिक फोटो पत्रकारिता, दैनिक जीवन फोटो पत्रकारिता, मनोरन्जन फोटो पत्रकारिता, आर्थिक फोटो पत्रकारिता, महिला फोटो पत्रकारिता,  उपत्यका बाहिर फोटो पत्रकारिता, अनलाईन फोटो पत्रकारिता, स्वतन्त्रता फोटो पत्रकारिता र एनएफपीजे सक्रिय सदस्य फोटोपत्रकारिता गरि १३ विधामा उत्कृष्ट हुनेलाई  नगद, ट्रफी र सम्मान पत्र प्रदान गरिने छ । 

Vianet communication
Laxmi Bank

लाइफटाइम एचिफभेन्ट अवार्ड प्राप्त गर्नेले रु ५० हजार नगद, ट्रफी र सम्मान पत्र प्राप्त गर्ने छन् भने भने अरु सवै बिधाका उत्कृष्टलाई  २५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

फोटो अवार्ड २०७५ बैशाख १३ गते विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने एनएफपीजेका सचिव एवम् अर्वाडका संयोजक प्रदीपराज वन्तले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x