×

NMB BANK
NIC ASIA

सिण्डिकेट तोड्ने निर्णयबाट गृह मन्त्रालय ‘पछि नहट्ने’

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ वैशाख– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रमा रहेको आलोपालो प्रथा (सिण्डिकेट) तोड्ने निर्णयबाट आफू र गृह मन्त्रालय पछि नहट्ने बताएका छन् । 

Muktinath Bank

शुक्रावार यातायात व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री बादलले सरकारले गरेको निर्णय व्यवसायीको पक्षमा नै भएकाले आन्दोलनमा नजान पनि आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले अहिले गरेको निर्णय समग्र यातायात व्यवसायीको हितमा छ,’ गृहमन्त्री बादलले भने, ‘हामी केही व्यवसायीको मात्र हैन, सबै व्यवसायीको हित हुनुपर्छ भन्ने पक्षमा छौं ।’


Advertisment
Nabil box
Kumari

गृहमन्त्री बादलले जनताको दैनिक जीवनसँग जोडिएको यातायात क्षेत्रमा हड्ताल गर्न नहुने भन्दै आन्दोलन फिर्ता लिन व्यवसायीहरुलाई आग्रह गरे । 

Vianet communication
Laxmi Bank

यातायात व्यवसायीले जबरजस्ती आन्दोलनमा उत्रिए सरकारले कडा रुपमा सामना गर्ने पनि उनको भनाइ थियो । 

‘व्यवसायीको हितका विषयमा अझै पनि छलफल गर्न सकिन्छ,’ यातायात व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री बादलले भने, ‘तर सिण्डिकेट तोड्ने निर्णयबाट गृह मन्त्रालय पछि हट्दैन ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x