×

NMB BANK
NIC ASIA

आइपीएल : वाट्सनले २४ घण्टामै पछि पारे गेललाई

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ वैशाख– इण्डियन प्रिमियर लिग (आइपीएल)को जारी सिजनमा एकपछि अर्को शतक बनाउने क्रम शुरु भएको छ । बिहीबार मात्रै शतकीय पारी खेलेर चर्चामा आएका क्रिस गेलको रेकर्ड २४ घण्टा नबित्दै तोडिएको छ । 

Muktinath Bank

अष्ट्रेलियाका शेन वाट्सनले जारी आइपीएलमा शुक्रबार दोस्रो शतक प्रहार गरेर गेलको रेकर्ड तोडेका हुन् । चेन्नाई सुपरकिंग्सबाट खेलिरहेका उनले शुक्रबार राति राजस्थान रोयल्सविरुद्ध पुनेमा जारी खेलमा शतक प्रहार गरेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वाटशनको आइपीएलमा तेस्रो शतक हो । किंग्स एलेवेन पन्जाबका क्रिस गेलले बिहीबारमात्रै सनराईजर्स हैदरावादविरुद्ध आइपीएलको पहिलो शतक प्रहार गरेका थिए । 


Advertisment
Nabil box
Kumari

गेलले ११ छक्कासहित ५८ बलमा शतक प्रहार गरेका हुन् । वाटशनले भने ५१ बलमै शतक पूरा गर्दै गेलभन्दा छिटो शतक पूरा गरे । समग्रमा ५७ बलमा १ सय ६ रनको इनिङ खेलेका ३६ वर्षिया वाटसनले ४ चौका र ६ छक्का प्रहार गरे । 

Vianet communication
Laxmi Bank

पहिलो क्याच छोड्दा वाटशन ९ र दोस्रो क्याच छुट्दा १९ रनमा खेलिरहेका थिए । पछि अठारौं ओभरको दोस्रो बलमा वाटशनले सेञ्चुरी पूरा गर्दै यस सिजनको अहिलेसम्मको छिटो शतकको रेकर्ड बनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x