×

NMB BANK
NIC ASIA

संसद्मा १४.४९ प्रतिशत मात्र युवा, प्रदेशतर्फ कति ?

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ८ वैशाख - संसद्मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । 

Muktinath Bank

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल ८८४ सांसदमध्ये १७० जना मात्रै युवा सांसद निर्वाचित भएका छन् । तीमध्ये संघको प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा चार तथा प्रदेशसभामा १३० जना गरी कूल १७० जना युवा सांसद रहेका छन् । जसमा प्रतिनिधिसभामा १३.०९ प्रतिशत, राष्ट्रियसभामा ६.७७ प्रतिशत र प्रदेशसभामा २३.६३ प्रतिशत युवा सांसद बनेका छन् । उहाँका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १४ जना र समानुपातिकतर्फ २२ जना सांसद युवा रहेका छन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी प्रदेशतर्फ ६२ जना प्रत्यक्ष र समानुपातिकतर्फ ६८ जना युवा सांसद रहेका छन् । 

Vianet communication
Laxmi Bank

प्रतिनिधिसभामा २७५, राष्ट्रियसभामा ५९ र प्रदेशसभामा ५५० जना सांसद निर्वाचित भएका छन् । 

सबभन्दा बढी प्रदेश नं २ बाट ३५ जना युवा सांसद रहेका छन् भने कम प्रदेश नं ६ बाट ११ जना रहेका छन् । 

यस्तै स्थानीय तहमा निर्वाचितमध्ये ३९.६४ प्रतिशत जनप्रतिनिधि युवा रहेका छन् । जसमा १३ हजार ८९३ जना युवा जनप्रतिनिधि रहेका छन् । 

नगरप्रमुख ५२, उपप्रमुख १११, अध्यक्ष ११२ र उपाध्यक्ष २३७ र दुई हजार ३६ जना वडाध्यक्ष रहेका छन् । 

स्थानीय तहमा सबभन्दा बढी दलित महिला सदस्य युवा रहेका छन् । ५४.८५ प्रतिशत दलित महिला सदस्य युवा रहेको उपाध्यक्ष ढुंगेलले बताउनुभयो । 
यस्तै तीन हजार ६०२ जना अर्थात् ५१.५२ प्रतिशत उपाध्यक्ष युवा रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x