×

NMB BANK
NIC ASIA

चिनियाँ भूभागका दुर्घटना प्रमाणीकरण गरी पठाइने

बैशाख ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रसुवा, ८ वैशाख - रसुवागढी नाकाबाट केरुङ सामान लिन जाने मालबाहक सवारी साधन दुर्घटनामा परे अब चिनियाँ सुरक्षाकर्मीले दुर्घटना प्रतिवेदन सीमा क्षेत्रमा पठाउने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ल्हासास्थित महावाणिज्य दूतावासको आयोजनामा शुक्रबार केरुङमा सम्पन्न ‘सीमा क्षेत्रका समस्या र समाधान’ विषयक द्विदेशीय सीमा क्षेत्रको छलफलमा चिनियाँ भूभागमा गएका नेपाली मालबाहक सवारी साधन दुर्घटना हुँदा बीमाको क्षतिपूर्तिका लागि घटनाको प्रकृति खोली रसुवा प्रहरीलाई प्रतिवेदन पठाइदिनेमा महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको उपस्थितिमा सीमा क्षेत्रका चिनियाँ सुरक्षा अधिकारीले सहमति जनाएको रसुवाका प्रमूख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा रसुवा र केरुङका सुरक्षालगायत सरोकारवाला निकायका अधिकारीको सहभागिता रहेको थियो । 


Advertisment
Nabil box
Kumari

व्यवसायीलाई पर्नसक्ने समस्या समाधान गर्न स्याउ र लसुन लोड भएका मालबाहक सवारी साधन चिनियाँ भन्सारबाट छिटो नेपाल पठाउने र रसुवागढी क्षेत्रमा पार्किङस्थलको अभाव भएकाले रसुवागढी पुगेका सबै सवारी साधन सोही दिन केरुङ पठाउन चिनियाँ सुरक्षाकर्मी सहमत भएको बताइएको छ । 

Vianet communication
Laxmi Bank

यसअघि रसुवागढी सीमा क्षेत्रबाट केरुङका लागि दैनिक ६० वटा मात्र सवारी साधन जाने गरेका थिए । 

यस्तै, स्थानीय बासिन्दालाई मात्र केरुङ जान दिने सन् २०१२ को समझदारीलाई पुनरवलोकन गर्दै प्रत्येक नेपालीलाई वान्डे (एकदिने) पास एवं बिजनेस पास दिन र नेपालबाट चीनतर्फ कृषि उपज एवं मासुजन्य पदार्थ निकासीका लागि आफूले प्रस्ताव राखेको प्रजिअ न्यौपानेले बताउनुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x