×

NMB BANK
NIC ASIA

व्लड प्रेसर र डाइविटिज भएकाले यसो गर्नुस्

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

उच्च रक्तचाप र मधुमेह संवेदनशील रोग हो । यसबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । यस्तो रोग लागिसकेपछि पूर्ण रूपमा निर्मूल पार्न सकिँदैन । यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । त्यसैले यस्ता बिरामीले खानामा विशेष ध्यान दिनुपर्छ । यसका साथै नियमित स्वास्थ्य जाँच गर्न पनि आवश्यक हुन्छ ।

Muktinath Bank

उच्च रक्तचाप भएकाले
•    उच्च रक्तचापका बिरामीले कुनै समस्या नभएको अनुभव भए पनि वर्षको एकपटक सिसिसी गराउनुपर्छ ।
•    रक्तचाप नियन्त्रणमा भएको अनुभूति भए पनि ३ देखि ६ महिनाको अवधिमा चिकित्सकसँग परामर्श लिन भने जरुरी हुन्छ । नियन्त्रणमा नभएको अवस्थामा कम्तीमा महिनाको एकपटक वा डाक्टरको सल्लाहअनुसार परामर्श गर्नुपर्छ ।
•    टाउको, छाती दुख्दा, चक्कर लागेको अवस्थामा तत्कालै रक्तचापको परीक्षण गर्नुपर्छ ।
छाती दुखेको अवस्थामा इजिजी गरिहाल्नुपर्छ ।
•    यसका बिरामीले चिनी, कोलेस्ट्रोल परीक्षण, इसिएओ, एक्सरेलगायत पनि गर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधुमेह भएकाले
•    वर्षको एकपटक सिसिसी गराउने ।
•    वर्षको एकपटक आँखाको जाँच गर्ने ।
•    प्रत्येक ६–६ महिनामा मिर्गौला, मुटुको अवस्था र रगतमा कोलेस्ट्रोलको मात्रा परीक्षण गर्ने ।
•    प्रत्येक ३–३ महिनामा एचबिएवान सी जचाउने । यसले रगतमा ग्लुकोजको मात्रा थाहा हुन्छ ।
•    प्रत्येक महिना ब्लडसुगर र बिपी जचाउने ।
•    छाती दुख्दा तुरुन्त इसिजी गर्ने ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x