गण्डकी विकास बैंकले माग्यो ३० भन्दा बढी कर्मचारी

बैशाख १६, २०७५

काठमाडौं, १६ वैशाख– गण्डकी विकास बैंक लिमिटेडले विभिन्न ३० भन्दा बढी पदका लागि दर्खास्त आह्वान गरेको छ । 

बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

बैशाख १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस