×

NMB BANK
NIC ASIA

भाेलिबाट कैलालीमा शुरू हुँदैछ भ्रमण वर्ष, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बैशाख २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २१ वैशाख– भोलि (शनिवार) देखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।

Muktinath Bank

पर्यटकीय क्षेत्रको संरक्षण एंव प्रचार–प्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने मूल नाराका साथ एक वर्षसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीबाट हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज कार्यक्रमवारे आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कार्यक्रमको सबै तयारी पूरा भएको जनाए । उद्घाटन कार्यक्रमको अवसरमा भोलि र पर्सी गरी दुई दिन कैलालीका विभिन्न स्थानको अवलोकन भ्रमण कार्यक्रम तय भएको उनले बताए । जस अन्तरगत प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका गरी सयौं सांसदहरुलगायत विशिष्ट व्यक्तिहरुको टोलीलाई कर्णाली नदीमा ¥याप्टिङ गराउने, राजकाँडा, टीकापुर पार्क, घोडाघोडी ताल, डल्फिन प्रजनन केन्द्र, भादा होमस्टेको अवलोकन गराइने भएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, वसन्ता जैविक मार्ग, खानीडाँडा, बर्दगोरिया, त्रिवेणी धाम, गर्भा दरबार,  बेहडाबाबा, रामेश्वर धाम, मोहन्याल क्षेत्रलगायत तीन दर्जन वढी पर्यटकीय, धार्मिक तथा जैविक क्षेत्रको अवलोकन दर्शन कार्यक्रम रहेको प्रमुख थापाले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

भ्रमण वर्षको अवधीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । कैलालीलाई प्रदेश नं. ७ को प्रवेशद्धारको रुपमा विकास गरी पर्यटकहरुलाई आकर्षण गर्ने बताइएको छ । भ्रमण वर्षभरीको लागि सवा करोड बजेट बिनियोजन भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x