काफल बेचेर दैनिक दुई हजार आम्दानी

बैशाख २२, २०७५

नुवाकोटकोे मदानपुरको बेतिनी जंगलका काफल पासाङल्हामु राजमार्ग छेउमा बेच्न बस्दै स्थानीयवासी । काफल पाइने मौसम चैतदेखि जेठसम्म काफल बेचेर दैनिक रु. १५ सयदेखि रु. दुई हजारसम्म आम्दानी हुने स्थानीय बताउँछन् । तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट, रासस


ADVERTISEMENT

बैशाख २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस