×

NMB BANK
NIC ASIA

यस्तो समस्या, लत हो कि बिरामी ?

बैशाख २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मानिसले निकोटिन, रक्सी तथा ड्रग्स जस्ता नसालु चिजको लतलाई स्विकार गरेका छन् । यसबाट हुने नोक्सानलाई पनि स्वीकार गरिएको छ । 

Muktinath Bank

तर यदी कुरा यौनको लतको छ भने विशेषज्ञको भनाइ पनि विभाजिन हुने गरेको छ । केहीको मतमा यौन लतको रुपमा हुन्छ भने केही यसलाई नकार्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेक्सको लत बिरामी होइन जस कारण कति मानिसले यौनलाई लिएर चिकित्सकिय परामर्श गरेका छन् भने आधिकारिक डाटा उपलव्ध हुन सक्ने छैन । 


Advertisment
Nabil box
Kumari

पोर्न तथा यौनको लतसँग जुधिरहेका मानिसको मदतका लागि विकसित गरिएको एक वेभसाइटले बेलायतमा २१ हजार मानिसमा सर्वे गरेको छ । 

Vianet communication
Laxmi Bank

जसमध्ये ९१ प्रतिशत पुरुष थिए र मात्र दश प्रतिशतले आफ्नो समस्याका लागि डाक्टरसँग परामर्श गरेका थिए । 

नयाँ अनुसन्धानहरुपछि जुवा खेल्ने लत तथा धेरै खाने लतलाई पनि २०१३ बाट विरामीको रुपमा स्वीकार गरिएको छ । पहिला जुवालाई बाध्यकारी व्यवहार मानिन्थ्यो । 

थेरापिस्टका अनुसार सेक्सको लत पनि यस्तै हो  । 

एक अनुसन्धानका अनुसार यौनको लतको शिकार कोही व्यक्ति जब पोर्न हेर्छ तब उसको दिमागमा पनि यसतै गतिविधि हुन्छ जस्तो कुनै नशाको लतको शिकार व्यक्तिको दिमागमा ड्रग्स देखेपछि हुन्छ । 

कुनै व्यक्तिलाई सेक्सको लत छ कि छैन यो कुरा यसमा निर्भर हुन्छ कि तपाई केलाई लत मान्नु हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x