एकैचोटी ७९ एसपीको सरुवा (सूचीसहित)

बैशाख २३, २०७५

काठमाडौं, २३ वैशाख– प्रहरी प्रधान कार्यालयले देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रहेका एसपी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यालयको युएन जगेडामा सरुवा गरिएको छ । 


ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी उमा प्रसाद अतुरबेदीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । 

यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का एसपी जिबन कुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा गरिएको छ । 

हेर्नुहोस् कुन एसपीलाई कहाँ सरुवा गरियो,  

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार