पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं, २७ वैशाख – व्यस्त जीवनमा आराम अत्यन्त आवश्यक हुन्छ । चिकित्सकको सल्लाहअनुसार थकाइ हटाउनका लागि सबैले सात घन्टा अवश्य सुत्नुपर्छ ।
यसो गर्दा दिनभरि शरीर स्वस्थ रहन्छ र मस्तिष्कले सही तरिकाले काम गर्छ । तर सात घन्टा सुतेपनि थाकेको जस्तो हुन्छ भने यसका विभिन्न कारण हुन सक्छन् : दीर्घकालीन रोग, खराब भोजन, अनियमित दिनचर्या, थाइरोइड, शरीरमा अत्यधिक एसिड निर्माण आदि । यहाँ हामीले बताएको उपाय अपनाउनुभयो भने दिनभरि फुर्तिलो अनुभव गर्न सक्नुहुनेछ ।
शरीरमा पानीको कमी हुँदा दिनभरि थकाइ लागेको अनुभव हुन्छ । त्यसैले दिनमा अत्यधिक पानी पिउनुस् ।
तातो पानीको बोतलले शरीर सेक्नुस् ।
कमजोरी वा थकान अनुभव भएमा चकलेट खानुस् । यसले शरीरमा तत्काल ऊर्जा दिन्छ । कोकोले तनाव पनि कम गर्छ ।
समयमा नसुत्ने र कम सुत्ने गर्दा पनि बिहानबिहानै थकाइ लाग्छ । त्यसैले समयमै सुत्ने र उठ्ने गर्नुस् ।
बिहानबिहान चिसो पानीले नुहाउनुस् । यसले रक्तसञ्चार ठीक हुन्छ र तपाईं पूरा दिन ताजा हुनुहुन्छ ।
बिहान छिट्टो उठेर व्यायाम गर्नुस् । बिहान डुल्दाखेरी स्वास्थ्यलाई फाइदा पुग्छ । यसले दिनभरि शरीर ऊर्जाशील बन्छ ।
थकाइ हटाउनका लागि तात्तातो चिया राम्रो उपाय हो । खासगरी तुलसीका पत्तीहरूको चिया बनाएर पिउनुस् ।
बिहानको नाश्तामा ताजा फलको जुस पिउनुस् । यसले गर्दा थकान कम लाग्छ र शरीरमा ऊर्जा बन्छ । अनि कागती पिउँदा पनि थकाइ लाग्न पाउँदैन ।
थकाइ अनुभव हुँदा हात र गोडा मालिश गराउनुस् । यसले मांसपेशीलाई आराम पुग्छ र शरीर फुर्तिलो बन्छ ।
आफ्नो आहारमा सागपात र रामतोरिया लगायत समावेश गर्नुस् । रगतको कमी र हेमोग्लोबिनको स्तर घट्दा पनि शरीर दिनभरि थाकेको जस्तो हुन्छ ।
एजेन्सी
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...