×

NMB BANK
NIC ASIA

नेहा धुपियाले गरिन् अंगद बेदीसँग विवाह

बैशाख २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ वैशाख – बलिउड अभिनेत्री नेहा धुपियाले अभिनेता अंगद बेदीसँग विवाह गरेकी छन् । नेहाले बिहीवार इन्स्टाग्राममा एउटा तस्वीर पोस्ट गरेर विवाह घोषणा गरेकी हुन् । 

नेहाले विवाहको तस्वीरको क्याप्सनमा लेखेकी छन् : मेरो जीवनको सबभन्दा राम्रो निर्णय ... आज मैले सबभन्दा मिल्ने साथीसँग बिहे गरें । हेल्लो, मेरा पति अंगद बेदी !’

बेदीले पनि इन्स्टाग्राम पोस्टमा उस्तै क्याप्सन लेखे : सबभन्दा मिल्ने साथी ... अब श्रीमती !!! हेल्लो श्रीमती बेदी !!!

Muktinath Bank

तस्वीर हेर्दा विवाह शिख रीतिरिवाजअनुसार भएको देखिन्छ । उनीहरूले कहिले पनि आफ्नो सम्बन्धका बारेमा खुलेर बोलेका थिएनन् त्यसैले विवाहको समाचार प्रशंसकहरूका लागि आश्चर्य बन्यो । 

सोनम कपूर र आनन्द आहुजाको बिहेको हल्लाखल्ला चल्दा नेहाले सुटुक्क बिहे गरिन् । 

नेहाको पोस्टको लोकेसन नयाँ दिल्ली देखिएकाले यो बिहे त्यहीँ भएको अनुमान गर्न सकिन्छ । 

अंगद प्रसिद्ध क्रिकेटर बिशन सिंह बेदीका छोरा हुन् र उनको घर दिल्लीमा छ । नेहाले पनि कलेजका वर्षहरू दिल्लीमा बिताएकी थिइन् ।

अंगद बेदीले पिंक, टाइगर जिन्दा है र डियर जिन्दगी लगायतका फिल्ममा काम गरेका छन् । 

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x