२५ तस्वीरमा हेर्नुहोस्, मोदीको तेस्रो नेपाल भ्रमण

काठमाडौं २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षको अन्तरालमा तेस्रो पटक नेपाल भ्रमणमा आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा शुक्रवार नेपाल आएका मोदीले जनकपुरमा जानकी मन्दिरमा पूजाआजा गरे ।

जनकपुरमा पूजा गरेपछि मोदी शुक्रवार नै काठमाडौं आइपुगेका छन् । जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गरिएको छ । मोदी भोलि मुक्तिनाथ भ्रमणमा जानेछन् । 


हेर्नुहोस मोदी भ्रमणका महत्वपूर्ण तस्वीरहरुः 

 

 

 

 

 

 

 

तस्बिर स्रोत : रासस, मोदीको ट्वीटर र एजेन्सी
 

 

बैशाख २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार