भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा (फोटो फिचर )

काठमाडौँ, २९ वैशाख   नेपालको राजकीय भ्रमणमा रहेका  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्रमा हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरेका छन । 

 

बैशाख २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस