×

NMB BANK
NIC ASIA

विश्वकपका लागि ब्राजिलले घोषणा राष्ट्रिय टोली, को-को परे ?

जेठ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ जेठ- ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । आगामी जुन १४ देखि जुलाई १५ सम्म रूसमा हुने विश्वकप फुटबल प्रतियोगिता खेल्न ब्राजिलले २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

सोमबार घोषणा गरिएको टोलीका अधिकांश सदस्यहरू युरोपेली र अन्य देशका क्लबमा अनुबन्धित छन् । रसिया विश्वकपमा ब्राजिललाई यो पटक उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३२ राष्ट्रसँग हुने प्रतिस्पर्धामा ब्राजिलले छैंटौं पटक उपाधि जित्ने प्रयास गर्नेछ । हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका नेयमार जुनियरको टीम ब्राजिलका लागि गोल रक्षकमा रोमाका एल्सियो, म्यानचेस्टर सिटीका एन्डरसन र कोरियनथेन्सका क्यासियोल छनौट भएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै, फर्वार्डतर्फ नेयमार, सख्तर डोनेस्कका टाइसन र म्यानचेस्टर सिटीका ग्याब्रियल जेसुस लिभरपुलका रोबर्टो फिरमिन्हो कुद्नेछन् । डिफेन्डमा म्यानचेस्टर सिटीकै डानियालो, कोरियथेन्सका फेग्नर, रियल मड्रिडका मार्सेलो, पिएसजीका थियागो सिल्भा र माक्युएन्होस, इन्टरमिलानका मिरान्डा र जेर्मियोका पेड्रो गेरोमेल छानिएका छन् ।

Vianet communication
Laxmi Bank

मिडिफिल्डरमा रियल मड्रिडका कासेमिरो, म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, बार्सिलोनाका पाउलिन्हो, सक्तर डोनेस्कका फ्रेड, बेइजिङ ग्युआनका रेनाटो अगुस्टो, चेल्सीका विलियन, युभेन्ट्सका डुग्लस कोस्टा र बार्सिलोनाका फिलिपे काउटिन्हो खेल्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x