राष्ट्रिय सहकारी बैंकले माग्यो स्थायी कर्मचारी

जेठ १, २०७५

काठमाडौं, १ जेठ–राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । 

बैंकले सहायक अधिकृत र कनिष्ठ सहायक पदमा स्थायी कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो


ADVERTISEMENT

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस