डीभीको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

जेठ १, २०७५

काठमाडौं, १ जेठ : अमेरिकी सरकारले इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (ईडीभी) - २०१९ को नतिजा आज सार्वजनिक हुँदैछ ।

अमेरिकी समयअनुसार मंगलबार मध्याह्न सार्वजनिक हुने नतिजा नेपाली समयअनुसार राति पौने १० बजेपछि हेर्न सकिने छ ।


आफूलाई डिभी परे/नपरेको थाहा पाउन अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डीभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ ।

यहाँ गएर हेर्नुहोस्, नतिजाhttps://www.dvlottery.state.gov

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार