चिलिमेमा इन्जिनियरिङले कर्मचारी माग्यो (विज्ञापनसहित)

जेठ २, २०७५

काठमाडौं, २ जेठ–चिलिमे हाइड्रोपावरको सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
कम्पनीले टीम लिडर, सिनियर कन्ट्र्याक इन्जिनियर र सिभिज डिजाइन इन्जिनियर माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मेई २२ भित्र आवेदन दिनुपर्नेछ । 
विज्ञापन हेर्नुहोस्ः


 


ADVERTISEMENT

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार