×

NMB BANK
NIC ASIA

दुईवटा दुर्घटनामा बाँचेका थिए पाइलट किरण

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ जेठ–मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त हुँदा दुई जनाले ज्यान गुमाए । 

Muktinath Bank

नाइन एन एयूजे कलसाइनको विमानका चालक किरण भट्टराइ र सहचालक आदित्य नेपालीले ज्यान गुमाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेत विमानस्थलबाट विहान ६ बजेर १२ मिनेटमा सिमिकोटको लागि उडेको विमान ६ बजेर २७ मिनेटमा अन्तिमपटक सम्पर्कमा आएको थियो । विहान हराएको विमान मध्याह्न १२ बजेको आसपास मात्र फेला पर्‍यो । 


Advertisment
Nabil box
Kumari

एकल इन्जिनयुक्त विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा टुक्राटुक्रा अवस्थामा फेला परेको थियो । विमानका चालक किरण  र सहचाल आदित्यको शव हेलिकप्टर मार्फ सुर्खेत हुँदै काठमाडौं ल्याइएको छ । 

Vianet communication
Laxmi Bank

दुर्घटनामा दुईपटक बाँचेका थिए पाइलट

पाइलट किरण यसअघि दुईवटा दुर्घटनामा बाँच्न सफल भएका थिए । पहिलोपटक २०७० सालको जेठ १८ गते उनी सिमिकोट विमानस्थलमा पाँच यात्रु सवार विमान अवतरण गर्ने क्रममा भएको दुर्घटनामा परेका थिए । 

सिमिकोट विमानस्थतलमा सीता एयरको नाइन एन एनएचबी कलसाइनको विमान अवतरण गर्ने क्रममा पङखा धावनमार्गमा घस्रिएको थियो त्यस क्रममा विमान अनियन्त्रित भयो । विमानस्थलमा उनी ठूलो दुर्घटनामा बच्न सफल भए ।

त्यस्तै एक महिना अघि चैत २६ गते पनि पाइलट किरण अर्को दुर्घटनाबाट बचे । 

मकालु एयरको विमान हुम्लाबाट सुर्खेतका लागि उडान भर्न लागेको समयमा टेक अफ –उड्न तयार) थियो  । रनवेमा गुडिरहेको विमानमा उनले समस्या भएको थाहा पाए । तत्काल उडान रोके । विमानले उडान भरेको भए त्यससयम ठूलै दुर्घटना हुने समाचारहरु सार्वजनिकभएका थिए । विमानमा चालक दलका दुई सदस्यसहित १२ जना सवार थिए । 

तर, बुधबार(आज) उनको विमान दुर्घटना हुनबाट जोगिएन । विहान सम्पर्क विहीन भएको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो जहाँ सहचालक नेपालीसहित उनको शव फेला प¥यो । अलविदा किरण !
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x