×

NMB BANK
NIC ASIA

त्रिविका कर्मचारीले उपकुलपतिलाई बुझाए २५ बुँदे मागपत्र

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ जेठ -त्रिभूवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनले आज विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियासमक्ष त्यहाँ कार्यरत कर्मचारीको हकमा २५ बुँदे मागपत्र प्रस्तुत गरेको छ । 

Muktinath Bank

मागपत्र पेश गरेपपछि संगठनका अध्यक्ष हेमराज न्यौपानेले विश्वविद्यालयको सुधार र गुणस्तरीयता कायम नरहेसम्म कर्मचारीको सेवा सुरक्षा र अभिवृद्धिको अवसर नमिल्ने बताउँदै त्रिविको समग्र सुधार र कर्मचारीको सेवा सुरक्षा र अवसरको सवालमा त्रिविका सबै पदाधिकारीको प्रतिबद्धता खोजेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्यालादारी, करार र अस्थायी सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको संख्या यकिन गरी सोहि बराबर विज्ञापन गरेर उनीहरुलाई स्थायी गर्न, खुला विज्ञापन गरी पदपूर्ति गर्न, सेवा ठेक्कामा लिने व्यवस्था अन्त्य गर्न, श्रम ऐनअनुसार संगठित हुने अधिकार सुनिश्चित गर्न, स्वास्थ्य उपचार कोषसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न, नर्सिङ एंव प्राविधिक कर्मचारीको सेवा सुरक्षा र पदोन्नति तथा प्राविधिक भत्ता व्यवस्था गर्न, त्रिविका सम्पूर्ण क्याम्पस, कार्यालयको क्षमता वृद्धि गर्न, सेवा प्रवेश र सेवाकालीन तालीमको व्यवस्था गर्न, सेवा आयोगको पाठ्यक्रम, कार्यविधिलगायत समयसापेक्ष परिमार्जन गर्न तथा नियमानुसार सरुवाको व्यवस्था गर्न माग गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी त्रिवि प्रशासनलाई मर्यादित बनाउन, महाशाखा प्रमुखहरुबाट त्रिवि सभामा प्रतिनिधित्व गराउन, नियम विपरीत पदाधिकारी नियुक्ति खारेज गर्न, प्रशासनिक पदहरुमा शिक्षकबाट नियुक्तिको प्रक्रिया रोक्न, अनावश्यक पद सिर्जना गरी आर्थिक भार बढ्न नदिन, रजिष्ट्रार कर्मचारीमध्येबाट नियुक्त गर्न, राजनीतिक भागबण्डा तुरुन्त रोक्न, भौतिक सम्पत्तिको यथार्थ विवरण अद्यावधिक गर्न तथा त्रिवि र अन्य विश्वविद्यालयको सम्पत्ति विवाद अन्त्य गर्न संगठनले माग गरिएको छ । 

Vianet communication
Laxmi Bank

मागपत्र बुझ्दै उपकुलपति खनियाँले कर्मचारीका मागका बारेमा पदाधिकारीबीच छलफल गर्ने र चाँडै प्रतिनिधिमूलक सहभागितामा सबै कर्मचारी संघ–संगठनसँग बसेर समस्या समाधान गर्ने बारेमा कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मागपत्रको बोधार्थ त्रिवि सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिवि कर्मचारी संघलगायत अन्य वर्गीय कर्मचारी संघ–संगठनलाई पनि दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x