साढे २ करोड नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

जेठ २, २०७५

काठमाडौं, २ जेठ– नक्कली नेपाली नोट साढे २ करोड रुपैयाँ सहित ६ जना पक्राउ परेका छन् । 

उनीहरुलाई नयाँ वसपार्कको  प्रहरी टोलीले पक्राउ गरेको हो । 


ADVERTISEMENT

महानगरिय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 
 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार