पार्टी एकताका लागि व्यस्त बालुवाटार : निरन्तर बैठक, दौडधुप र सिंगारपटार [फोटोफिचर]

काठमाडौं, ३ जेठ - नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकताको अन्तिम तयारी भइरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिनभर विशेष चहलपहल छ ।

विभिन्न चरणमा बैठकहरू भइरहेका छन् भने नेताहरूको दौडधूप देख्न सकिन्छ ।

बालुवाटारलाई झिलिमिली बनाउने गरी रंग्याउने काम पनि भइरहेको छ । व्यस्त बालुवाटारका केही झलक हामीले यहाँ प्रस्तुत गरेका छौं ।

हेर्नुहोस्, फोटो फिचर :

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस