×

NMB BANK
NIC ASIA

घोषणा भयो 'नेपाल कम्युनिस्ट पार्टी', ओली र प्रचण्डको हस्ताक्षर, माधवले गरे वाचन

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ -नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी 'नेपाल कम्युनिस्ट पार्टी' गठन भएको औपचारिक घोषणा भएको छ ।

Muktinath Bank

नेकपाको ६ बुँदे घोषणापत्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभागृहमा बिहीवार साँझ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले घोषणा पत्र वाचन गरेर सुनाए ।


Advertisment
Nabil box
Kumari

एकता महाधिवेशनसम्म पार्टी दुईअध्यक्षात्मक प्रणालीमा चल्नेछ । ओली र प्रचण्ड दुवै अध्यक्ष रहनेछन् । 

Vianet communication
Laxmi Bank

नयाँ पार्टीको ९ सदस्यीय सचिवालय गठन भएको छ । पार्टी महासचिवको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने नारायणकाजी श्रेष्ठ 'प्रकाश' प्रवक्ता चुनिएका छन् ।

यस्तै ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दर्ता भइसकेको छ ।

नेकपाको शक्ति कति ?

यो नेपालको सत्तारुढ दल हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका सबै महत्त्वपूर्ण व्यक्ति यही पार्टीबाट छन् ।

यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतलाई आधार मान्ने हो भने यो पार्टीको पपुलर मत करीब ४५ लाख छ ।

प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये ११६ निर्वाचन क्षेत्रका सांसद यही पार्टीबाट निर्वाचित छन् । प्रतिनितिसभाका कुल २७५ सदस्यमध्ये १७५ सदस्य नेपाल कम्युनिस्ट पार्टीकै हुनेछन् ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ४२ जना यही पार्टीबाट रहेका छन् । कुल ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा यही पार्टीको बहुमतसहितको सरकार छ ।

कूल ७५३ स्थानीय तहमध्ये ४५ प्रतिशतभन्दा बढी स्थानीय सरकार पनि नेकपाकै नेतृत्वमा रहेको नेता योगेश भट्टराई बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x