प्रचण्डले भने–मदन भण्डारी प्रति श्रद्धा र सम्मान गर्दै पार्टी एकता

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी प्रति श्रद्धा र सम्मान गर्दै पार्टी एकता गरिएको बताएका छन् । 

पार्टी एकता घोषणा सभामा बोल्दै प्रचण्डले संवृद्धिको चाहलाई सम्बोधन गर्नका लागि एकता आवश्य भएको बताए । 

एकता अर्थपूर्ण र बहुआयामिक भएको उनले बताए ।
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार