×

NMB BANK
NIC ASIA

रणवीर सिंह र दीपिकाको बिहे सोनमले गरिन् पक्का

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ जेठ – रणवीर सिंह र दीपिका पादुकोणको बिहे हुने अनुमानले बलिउड तातेको छ । त्यसो त दुवैले यस्ता खबरलाई हल्ला मात्र बताएका छन् । 

एकअर्कासँग डेट गर्ने विषयमा उनीहरूले खुलेर बोलेका छैनन् । तर सोनम कपूरले रणवीर–दीपिकाको बिहेका बारेमा ठूलै बयान दिएकी छन् । 

कान्स फिल्म फेस्टिभलमा एक्स्क्लुसिभ अन्तर्वार्तामा सोनमले भनिन्, ‘उनीहरू छिट्टै बिहे गर्लान् भन्ने मेरो आशा छ । हाम्रो परिवार उनीहरूको बिहे कुरेर बसेको छ ।’

सोनमको टिप्पणीबाट पनि रणवीर दीपिकाले डेटिङ गरिरहेको प्रस्ट हुन्छ । 

त्यसो त यो वर्ष बलिउडमा खुबै बिहे भइरहेका छन् । त्यसैले दीपवीरका प्रशंसकहरू यो वर्षको अन्त्यसम्ममा उनीहरूको बिहे होस् भन्ने चाहन्छन् । दुवैले वर्षौंसम्म एकअर्कालाई डेटिङ गरिरहेका छन् । केही दिनअघि दीपिकाले
बिहेका लागि शपिङ गरेको खबर आएको थियो ।

अन्तिमचोटि दुवैले पद्मावतमा काम गरेका थिए तर फिल्ममा उनीहरूको कुनै पनि जोइन्ट सीन थिएन । दीपिका हालै कान्सबाट फर्केकी छन् । रणवीर सिंहले गली बोयको शूटिङ सकेका छन् । अब उनी रोहित शेट्टीको सिम्बा शूट
गर्दैछन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x