कात्तिक २०, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
जेठ ४, २०७५
काठमाडौं, ४ वैशाख-महिन्द्रा ग्रुपले स्कोर्पियो गाडीलाई अझ धेरै सुविधा एवं विशेषताले सुसज्जित गरी नेपाली बजारमा ल्याएको छ । यससँगै उच्च टर्ग पावर, नयाँ ५ स्पीड ट्रान्स्मिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ तथा आरामदायी यात्राका लागि उच्च सुविधायुक्त रहेको छ ।
महिन्द्राका यस्ता सुविधाहरूले नेपालका कुनै पनि सडकहरूमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरू भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडलमा उपलब्ध छ । नयाँ मोडलहरू S4, S5 (4WD), S7, S11 (4WD) हुन् ।
सो अवसरमा महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथ एशिया)का भाइस प्रेसिडेन्ट सन्जय जादवले स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाइएको जानकारी दिए।
सो अवसरमा अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले स्पोर्ट युटिलिटि भेइकल एउटा प्रतिकका रुपमा रहने बताए।
थपिएको नयाँपनले लक्जरियस कम्फर्टका साथ सम्पूर्ण रोड तथा अफ रोडहरूमा पहिचान स्थापित हुने उनको दावी छ ।
mHawk इन्जिनले १२० बिएचपी तथा २८० एनएम टर्क पावर प्रदान गर्दछ । यसमा प्रयोग भएको अत्याधुनिक ब्रेकिङ सिस्टमले उच्च गतिमा ब्रेक लगाउँदा पनि असजिलो अनुभव नहुने कम्पनीको दाबी छ ।
टच लेन इन्डिकेटर, अटो विन्डो रोल अपजस्ता सुविधा यसमा छन् । प्रोजेक्टर हेडल्याम्प, जीपीएससहित ६ इन्चको टच स्क्रिन, अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, ड्युल फ्रन्ट एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टमको सुविधा गाडीमा छ । आफ्नो आवश्यकताअनुसार ७, ८ तथा ९ सिट क्षमतायुक्त गाडी खरिद गर्ने विकल्प यसमा छ ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...