×

NMB BANK
NIC ASIA

चितवनमा खुल्यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त पहिलो हस्पिटालिटी कलेज

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, ७ जेठ- एसिया प्यासिफिक कलेज अफ हस्पिटालिटी एण्ड कुलिनरी आर्टसले बेलायती संस्थाबाट मान्यता प्राप्त होटल म्यानेजमेन्ट र कुलिनरी आर्ट्स कोर्स शुरु गरेको छ । बेलायतको सिटी गिल्ड्स इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त डिप्लोमा इन होटेल म्यानेजमेन्ट तथा कुलिनरी आर्टस कोर्स सञ्चालन शुरु भएकाे हाे ।

Muktinath Bank

याे काेर्स चितवनमै पहिलोपटक शुरु भएकाे हाे । चितवनको भरतपुरमा अवस्थित एसिया प्यासिफिक कलेजमा सिटी गिल्ड्स इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त गरी छोटो अवधिका तालिम कार्यक्रम सञ्चालन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१३ देखि सञ्चालित यो कलेजले नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा हस्पिटालिटी क्षेत्रको जनशक्तिको माग उच्च रहेकोले त्यसको परिपूर्तिको लागि अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त कोर्स सञ्चालन गरेको सञ्चालकहरु बताउँछन् ।


Advertisment
Nabil box
Kumari

नेपालको सीटीईभीटी र बेलायती इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त कोर्सले हस्पिटालिटी क्षेत्रमा राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा रोजगारीको अवसर सजिलै पाइने कलेजको भनाइ छ । बेलायतको सिटी गिल्ड्स इन्स्टिच्युटबाट सम्बन्धन लिई विश्वका १८० राष्ट्रहरुमा हस्पिटालिटी कोर्सहरु सञ्चालन भइरहेका छन् ।

Vianet communication
Laxmi Bank

टाढाबाट आउने विद्यार्थीलाई होस्टेलको समेत व्यवस्था गरिएको कलेजले जनाएको छ । यसअघि राजधानीमा मात्रै सञ्चालित अन्तर्राष्ट्रिय स्तरबाट सम्बन्धन प्राप्त कोर्सहरु एसिया प्यासिफिक कलेजले चितवनमा शरु गरेको हो ।

हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा करिअर बनाउन चाहनेहरुको लागि राजधानीबाहिर गुणस्तरीय तालिम प्रदान गर्ने उदेश्यका साथ कलेजको स्थापना गरेको सञ्चालकहरु बताउँछन् ।

युवा उद्यमीहरुको सक्रियतामा स्थापित सो कलेजले सर्टिफिकेट इन बेकरी एण्ड पेस्त्री, बरिश्ता सर्टिफिकेट इन फास्ट फुड, बेकरी, हाउस किपिंग, बार म्यानेजमेन्ट लगायतका कोर्सहरु सञ्चालन गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x