×

NMB BANK
NIC ASIA

डेनमार्कमा नेपाली अनुसन्धानकर्ताहरूको सम्मेलन

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

- नविन अर्याल

Sagarmatha Cement
Muktinath Bank

डेनमार्क, ७ जेठ - नेपाली राजदूताबास, गैर आवासीय संघ डनेमार्क, नेप्लिज साइन्टिफिक प्यानल र नेपाल साइन्स फाउण्डेसनको संयुक्त पहलमा कोपनहेगनमा पहिलो पटक Innovation and Knowledge मा नेपाली अनुसन्धानकर्ताको सम्मेलन सम्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको समुन्नत विकासका लागि रेमिटान्स मात्र नभएर विदेशमा सिकेको सीप र ज्ञानको पनि उत्तिनै महत्वपूर्ण स्थान रहेको हुन्छ । युरोपको स्क्याण्डीभियनमा क्षेत्रमा रहेका नेपाली सीप र ज्ञानको नेपालमा विस्तारको लागि अनुसन्धानकर्ताहरू एकजुट हुनुपर्नेमा डा. शैलेस मल्लले जोड दिए ।


Advertisment
Nabil box
Kumari

आयोजककै तर्फबाट गैर आवासीय संघले टेक्नोलोजी विस्तारका लागि विशेष महत्त्व दिँदै आगामी दिनहरूमा नेपालमा यस्ता सम्मेलन गरिने जानकारी एनआरएन डेनमार्कका अध्यक्ष यमलाल सुवेदीले दिए । त्यस्तै डेनमार्कका लागि नेपाल राजदूत युवनाथ लम्सालले दूतावासको तर्फबाट शुभकामना दिँदै प्रविधि विस्तारका लागि विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

Vianet communication
Laxmi Bank

मूलत: Technology waste and energy, Agriculture, Innovation and social science and development  केन्द्रित, डा रवि कुमार छेत्री, डा. प्रभात खनाल, डा. नविन, अर्याल, रुपा मुनाकर्मी र रेवतकुमार ढकालले गरेका थिए । स्थापितरूपमा डेनमार्कमा विकास भएका प्रविधिहरू मूलतः, वातावरणीय, प्रविधि, फोहोर व्यवस्थापन, ऊर्जा र कृषि प्रविधिको नेपालमा विस्तार गरी समृद्ध नेपालको निर्माण गर्न सकिने छ ।

सम्मेलनमा प्रस्तुत भएका सोधपत्रहरू चाडैनै प्रकाशित गरी तत्काल कार्यान्वयनतर्फ उन्मुख हुने अयोजनकहरूले विश्वास लिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x