×

NMB BANK
NIC ASIA

कर्णालीको महत्वपूर्ण सडकको शिलान्याश, चीनसँग जोड्ने योजना

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ७ जेठ– कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले सोमबार दैलेखको डुंगेश्वरमा जमुनाहा–कोहलपुर–दुल्लु–गमगढी–नाक्चेलाग्ना राष्ट्रिय गौरवको प्रादेशिक सडकको सिलान्यास गरेका छन् । प्रादेशिक सडक अन्तर्गत माथिल्लो डुंगेश्वर–दुल्लु सडकखण्ड निर्माणको मुख्यमन्त्री शाहीले शिलान्यास गरेका थिए ।

Muktinath Bank

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले केही व्यक्तिहरुका कारण ठूला आयोजनाहरु अलमलमा पर्ने गरेको बताए । ‘विभिन्न ठूला आयोजनाहरु केही व्यक्तिहरुद्वारा  अलमलमा पार्ने काम भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अब त्यस्तालाई निगरानी गर्ने र समृद्ध कर्णाली बनाउने हाम्रो अभियान शुरु भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री शाहीले सडकलाई चीनसम्म जोडन सके कर्णालीलाई धेरै फाइदा पुग्ने बताए । ‘हामीले यो सडकलाई चीनसम्म जोडने महत्वाकांक्षी आयोजनाका रुपमा लिएका छौं,’ उनले भने, ‘यो सडक निर्माण हुनु भनेकै कर्णालीको मेरुदण्ड तयार हुनु हो ।’ 


Advertisment
Nabil box
Kumari

उद्घाटन कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रेश सरकारले विशेष रुपमा भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाउने बताए । ‘कर्णाली प्रदेश विकटताको भण्डार हो,’ उनले भने, ‘उक्त विकटताको चुनौती सामना गर्नको लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्नेछ ।’ मन्त्री ज्वालाले यो सडक बनाउन सके प्रदेशकै मुहार फेरिने बताए । ‘यो सडक निर्माण गर्न सके हाम्रो प्रदेशको मुहार परिवर्तन हुने पक्का छ,’ उनले भने, ‘तर त्यसकालागि सबै जनताले सडक निर्माणमा अपनत्व ग्रहण गर्दै सहयोग गर्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

कार्यक्रमलाई सम्वोधन गर्दै उक्त क्षेत्रका सांसद सशिल थापाले आफूले आफ्नो क्षेत्रको विकासकालागि कुनै कञ्जुस्याई नगर्ने बताए । ‘यहाँहरुका अपेक्षा अनुरुप म काम गर्नेछु,’ सांसद थापाले भने, ‘आगामी बजेटमा थप विकासका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x