×

NMB BANK
NIC ASIA

ओली सरकारका धनी अर्थमन्त्री–१ करोड ५८ लाख बैंक ब्यालेन्स, काठमाडौंमा ३३ आना जग्गा

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ जेठ– अर्थमन्त्री युवराज खतिवडाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

Muktinath Bank

उनले आफ्नो सम्पत्ति विवरणमा ८० हजारमा किनेको रंगिन टेलिभिजन तथा ६५ हजार र ८५ हजारमा खरिद गरेको दुईवटा मोबाइल सेट भएको उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री खतिवडासँग ९६ लाख ६० हजारमा किनेको मोटर गाडी पनि रहेको छ । मन्त्री खतिवडाले ५ जनालाई ऋण दिएको आफ्नो सम्पत्ति विरणमा उल्लखे गरेका छन् । उनले २४ लाख रुपैयाँ विभिन्न व्यक्तिलाई ऋण दिएका छन् । 


Advertisment
Nabil box
Kumari

युवराजसँग पत्नी कमलासहित गरि ५ हजार कित्ता सेयर रहेको छ । 

Vianet communication
Laxmi Bank

अर्थमन्त्री खतिवडासँग विभिन्न १० वटा बैंकमा रकम मौजाद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

उनीसँग नवील बैंकम १०७३ डलर(नेपाली करिब ११ लाख ६६ हजार) नविल बैंकमा १ लाख ४९ हजार, माछापुछ्रे बैंकमा २ लाख ७९ हजार, इन्भेस्टमेन्ट बैंकमा २ लाख १३ हजार, सानीमा बैंकमा ५६ लाख ६८ हजार, सानीमा बैंकमा ३७ लाख,  सावल सहकारी संस्था २४ लाख ५४ हजार, पत्नी कमला खतिवडा ३ लाख ६६ हजार, पत्नीकै नाममा नवदुर्गा सहकारीमा १७ लाख, जनता बैंकमा ५० हजार रकम रहेको उल्लेख गरेका छन् ।

उनले यो सम्पत्तिको स्रोत संयुक्त राष्ट्रसंघको जागिर, नेपाल राष्ट्र वैंकको गभर्नर, परामर्श सेवा, नेपाल राष्ट्र बैंकको अवकास बचत, व्याज, घरासयी खर्च बचत आदी उल्लखे गरेका छन् । कुल गरेर उनीसँग  १ करोड ५७ लाख ९५ हजार विभिन्न बैंकमा व्यालेन्स रहेको छ । 

उनीसँग १० तोला सुन र १ किलो चाँदी रहेको उल्लेख छ । 

कति छ जग्गा जमिन ?

अर्थमन्त्री युवराज खतिवडासँग ८ स्थानमा जग्गा रहेको विवरण सार्वजनिक भएको छ । 

खतिवडासँग काठमाडौं ५ आना, भक्तपुर चागुनारायणमा १२ आना, झापामा १० आजना जग्गा रहेको छ । त्यस्तै पत्नी कमला खतिवडाको नाममा काठमाडौंमा १४ आना, कमलाकै नाममा चागुनारायणमा २४ आना, झापामा ४ रोपनी र काठमाडौंको कागेश्वरी मनोहरामा ४ आना जग्गा रहेको छ । 

कति छ प्रचण्डकी बुहारी विना मगरसँग सम्पत्ति ?

मन्त्री लालबाबुको सम्पत्ति– बैंकमा ५५ लाख, घरमा पुरानो साइकल !

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सम्पत्ति–बैंकमा ७७ लाख, डेढ रोपनीमा दुईवटा घर

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x