×

NMB BANK
NIC ASIA

अब कमल थापाको राप्रपा स्मार्ट पार्टी

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगन्ज, १० जेठ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी दिनमा पार्टीलाई ‘स्मार्ट पार्टी’ बनाउन आधुनिक प्रविधि र सञ्चारमाध्यको भरपुर उपभोग गर्ने निर्णय गरेको छ । सोमबारबाट वीरगन्जमा जारी केन्द्रीय परिषद् बैठकले पार्टीलाई स्मार्ट पार्टी बनाउन नौबुँदे निर्णय गरेको छ ।

Muktinath Bank

निर्वाचनमा पार्टीको लज्जास्पद हार र संगठनको आगामी कार्यदिशालगायत विषयमा समीक्षा गर्न बसेको केन्द्रीय परिषद् बैठक राप्रपाको २८ वर्षे पार्टी जीवनमा नै दोस्रोपटक भएको नेताहरूले बताए । ‘राप्रपाले आगामी दिनमा आधुनिक सूचना प्रविधि, सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पनि योजनाबद्ध ढंगले उपभोग गरी स्मार्ट पार्टी बनाउने निर्णय गरेका छांै’ पार्टी अध्यक्ष कमल थापाले बैठकले गरेका निर्णय सार्वजनिक गर्दै बताए, राजधानी दैनिकमा खबर छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका केद्रीय समितिका पदाधिकारी, सदस्यहरू, ७७ जिल्लाका जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, महानगर र उपमहानगरपालिकाका अध्यक्ष तथा भातृ संगठनका अध्यक्षलगायत ७२५ जना सहभागी पार्टीको पूर्ण बैठकले यही वर्षको फागुन ७ गतेबाट हिन्दू राष्ट्र स्थापनाका लागि निर्णायक जनसंघर्ष थाल्ने निर्णय गरेको पनि उनले सार्वजनिक गरे ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x