×

NMB BANK
NIC ASIA

नेकपमा महिला सहभागिता न्यून भएको गुनासो, कति छ प्रतिनिधित्व ?

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १० जेठ  - नेपाल कम्युनिष्ट पार्टीेको हालै गठित केन्द्रीय कमिटीमा महिला सहभागिता न्यून भएको भन्दै संविधानको व्यवस्था, मर्म र भावना अनुकूल हुनुपर्ने माग गरिएको छ । संविधानले राज्यका सबै संरचनामा ३३ प्रतिशत महिला हुनुपर्ने भनिए पनि त्यसको मर्म विपरीत नव गठित पार्टीको केन्द्रीय कमिटीमा महिलाको कम प्रतिनिधित्व गराएकोमा ध्यानाकर्षण गरिएको छ । 
पार्टीको ४९६ सदस्यीय तीन तहको समितिमा महिलाको प्रतिनिधित्व ७५ जना मात्रै रहेको छ जुन प्रतिशतका आधारमा १५ दशमलव १२ प्रतिशत मात्रै हुन आउँछ । 
अहिलेको संरचना अनुसार नौ सदस्य सचिवालयमा महिलाको प्रतिनिधित्व शून्य, ४५ सदस्यीय स्थायी समितिमा एक जना मात्रै र ४११ केन्द्रीय सदस्यमा ७४ जना गरी जम्मा ७५ जना महिलाको प्रतिनिधित्व भएको छ । 
वामपन्थीको शासन आए अधिकार विहीनहरूका सुदिन आउने सपना देखाएका तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको एकीकरणबाट गठित नेपाल कम्युनिष्ट पार्टी शुरुमा नै महिलाको पक्षमा अनुदार देखिनु दुखद् भएको जानकार महिलाको भनाइ रहेको छ । 
नेत्री शशी श्रेष्ठले पार्टीको सचिवालय जस्तो निर्णयक तहमा महिलाको सहभागिता शून्य हुनुले पार्टी नेतृत्वले महिलाको नेतृत्वलाई स्वीकार गर्न नसकेको देखिएको बताउँदै कमजोरी सच्चाउन आग्रह गरिन्, आजको गोरखापत्रमा खबर छ  ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x