×

NMB BANK
NIC ASIA

नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्ड्ससँग खेल्ने

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ - नेपाली राष्ट्रिय क्रिकेट टीमले आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । नेदरल्याण्ड्सको निम्तोमा आगामी अगष्ट १ र ३ मा नेपाल र नेदरल्याण्ड्सबीच एकदिवसीय खेल हुने पक्का भएको समाचार क्रिकेटको चर्चित साइट क्रिक बज डटकमले लेखेको छ ।

Sagarmatha Cement
Muktinath Bank

खेल नेदरल्याण्ड्समै हुने पक्का भए पनि कुन मैदानमा हुने भन्ने कुरा भने तय हुन बाँकी छ । नेपाल र नेदरल्याण्डबीच खेल हुने कुरा नेदरल्याण्ड्सका प्रशिक्षक रायन क्याम्पबेलले पुष्टि गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि नेपाल, नेदरल्याण्ड्स र एमसीसी क्रिकेट क्लबबीच इंग्ल्याण्डको लर्ड्स मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरज हुँदैछ । त्यसलगत्तै नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय सिरिज खेल्न लागेका हुन् ।


Advertisment
Nabil box
Kumari

नेपालले आईसीसी विश्वकप छनोटमा आठौं हुँदै एकदिवसीय मान्यता पक्का गरेको थियो भने नेदरल्याण्ड्सले त्यसअघि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एकदिवसीय मान्यता पाएको हो ।

Vianet communication
Laxmi Bank

विश्वकप छनोटको सातौं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x