×

NMB BANK
NIC ASIA

बीपा सम्झौतालाई अघि बढाउन वाम सरकारलाई बाबुरामको सुझाव

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ– नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा समस्या रहेको बताएका छन् । 

Muktinath Bank

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संयोजक भट्टराईले नीति तथा कार्यक्रमको सैद्धान्तिक आधारमा अस्पष्टता रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यसलाई कार्यान्वयन गर्नका लागि साधन र स्रोत पनि प्रर्याप्त नभएको बताए । उनले नीति तथा कार्यक्रमलाई  कार्यान्वयनमा लैजान अहिलेको संरचना प्रर्याप्त नभएको बताए । उनले यी विषयतर्फ सरकारकाे ध्यान जानुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

बैठकमा पुर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नवगठित नेकपाको आर्थिक विकासका बारेमा धारणा के हाे भनि प्रश्न गरे । 

Vianet communication
Laxmi Bank

भट्टराईले नेपालको विकासलाई अगाडी बढाउन सक्ने खालको थिंक ट्याङ्क बनाउन सुझाव दिए । उनले जातिय र धार्मीक कुरा गरेर मात्रै देश विकास नहुने बताए । राज्यले जतिसुकै मिठा कुरा गरे पनि जनस्तरमा चेतना नजागेसम्म विकास हुन नसक्ने बताए । 

उनले उदयमान दुवै छिमेकीसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले आफूले शुरु गरेको बीपा सम्झौतालाई अगाडी बढाउन सुझाव दिए । भट्टराईले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा नेपाल र भारतबीच लगानी प्रवद्र्धन एवं सुरक्षा सम्बन्धी (बीपा) सम्झौता गरेका थिए ।

संयोजक भट्टलाईले सबैको अपनत्व हुने गरी संविधान संशोधन गरेर अगाडी बढ्ने विषय समेट्न नसकेको भन्दै यसलाई सम्बोधन गरेर जानु पर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x