असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
के तपाईलाई डेटिङ जाने तौर तरिका थाहा छ ? के तपाईलाई थाहा छ कि प्यारका लागि भेटघाट, कुराकानीमा संवेदनशीलताका साथ साथीको विशेष ख्याल राख्नुपर्ने हुन्छ ? के तपाईलाई थाहा छ कि सफल डेटिङका लागि तपाईलाई राम्रो नाच्न आउनु आवश्यक छ ?
यदी तपाईको जवाफ आउँदैन भन्ने छ भने यस्तो समस्या समाधान हुने तरिका पछि छ । चीनमा यस्तो डेटिङ स्कूल छ जहाँ मानिसलाई तालिम दिइन्छ कि सफल डेटिङ बारे ।
चीन जनसंख्याका हिसाबमा सबैभन्दा ठूूलो देश हो । यहाँ युवाको संख्या युवतीको संख्या भन्दा धेरै छ ।
यसको कारण चीनको एक सन्तान नीति रहेको जनाइएको छ । जसमा मानिसलाई एक मात्र बच्चा जन्माउने अनुमति थियो ।
आज चीनका युवापिढीको मुस्किल यो छ कि युवतीका लागि डेटिङमा रिझाउनु । जसका कारण त्यहाँ डेटिङ स्कूल तथा कोचिङ खुलिरहेका छन् ।
बेजिङमा यस्तो एक लव एनर्जी स्कूल चलाउछन् मोका । उनी भन्छन् डेटिङ एक राम्रो नृत्य जस्तै हो । कहिले आफ्नो साथीलाई नजिक ल्याउनु पर्ने हुन्छ त कहिले पर । यस बीचका उ प्रति लगातार संवेदनशील हुन आवश्यक छ ।
लव कोचिङक्रेज चीनमा निकै ब्ढेक्ँे छ । इसको अनलाई कोर्स गर्न ३० डलर प्रति महिना लाग्छ । यदी तपाई कक्षामा गएर लव र डेटिङका बारेमा अझ राम्रोसँग जान्न चाहनुहुन्छ भने तपाईले महिनाको ४५ सय डलर सम्म खर्च लाग्छ ।
यसमा धेरैजसो ग्राहक २३ देखि ३३ वर्षका उमेरका बीचका हुन्छन् । जसमा सवैभन्दा कम उमेरका १९ वर्षछन् भने एक ५९वर्षका पनि छन् ।जो डेटिङको विशेष ज्ञान लिएर युवतीहरु पट्याउन चाहन्छन् ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...